logo

पिप्रामा अतिक्रमण हटाउदै टोल सुधार समिति

      9/26/2019 गते 00 00 मा प्रकाशित     1079   पटक पढिएको

बीरगंज १० असोज  ।
लिंकरोड पिप्रा टोल बिकास संस्थाले फूटपाथ अतिक्रमण हटाउने अभियान शुरु गरेको छ । सडकपेटी अतिक्रमण गरि ब्यक्तिगत हितकोलागि बनाईएको संरचना भत्काउने अभियान शुरु गरेको हो ।

 

टोल बिकास संस्थाको तर्फबाट पेटीमाथि कुनै पनि प्रकारको संरचना नवनाउन आग्रह गरिएको थियो संस्थाका अध्यक्ष हरि गौतमले भने अटेरी गरेर बनाइएका त्यस्ता संरचना हटाउन शुरु गरिएको हो ।

 

पेटी अतिक्रमण गर्नेहरुलाई दिइएको सूचनका बिषयमा अटेर गरेकोले आज डोजर चलाएरै फूटपाथ अतिक्रमण हटाइएको हो । टोलको बिकास,सरसफाई र सामाजिक एकता कायम गर्न संस्थाले काम गर्दै आइरहेको छ ।

 

समितिले टोलका बिभिन्न स्थानमा फोहर संकलनकालागि डस्टबिनहरु पनि राखेर फोहर निश्चित स्थानमा राख्न अपिल गरेको छ । कुहिने फोहर र नकुहिने फोहरलाई अलग अलग पोकोमा राखेर फोहर फाल्नकालागि राखिएको डस्टबिनमा राख्न समेत अनुरोध गरेको छ ।

 

बिआइटी कलेजको सहयोगमा समितिले बिभिन्न चेतनामुलक वोर्डहरु पनि ठाउँ ठाउँमा राखेको छ । चेतनामुलक बोर्डहरु मार्फत टोलमा प्रवेश गर्दा देखीनै बिभिन्न जानकारीहरु प्राप्त हुनेछन ।

 


हरेक हप्ता टोल बिकास संस्थाको तर्फबाट समाजमा सचेतनामुलक गर्दै आएको समितिले हरित टोलको अभियान संचालन गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.