logo

सन्देश सभाको तयारीका बिषयमा एमाले नेताहरु स्थलगत अनुगमनमा, पुष ८ मा  भब्य शक्ति प्रर्दशन गर्ने 

नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश तथा सन्देश सभाको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।

२०७८ पौष २

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । 

२०७८ मंसिर २९

सखुवा प्रसौनी गापा उपाध्यक्ष थारु सहित जसपाका नेताहरु एमाले प्रवेश 

 जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी  एमालेमा प्रवेश गरेका छन् ।

२०७८ मंसिर २७

नेपाली कांग्रेस १४ औ महाधिवेशन,पर्साका रिजाल र धनुषाका ढुङ्गाना निर्विरोध

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भूगोल तर्फका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन ।

२०७८ मंसिर २६

दावेदारीको गरेको पदमा प्यानलमा पर्न सकेनन पर्साका कांग्रेस नेताहरु, द्विवेदी र चौरसिया आमने सामने

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय नेतृत्वकालागि समुहगत तथा ब्यक्तिगत उम्मेदवारी परेको छ ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औं महाधिवेशन ,संस्थापनले टीम बनायो, सभापतिमा निधि र सिंह महासचिवमा शर्माको उम्मेदवारी

नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।देउवा पक्षले उपसभापतिमा बिजय गच्छदार पूर्ण बहादुर खडकालाई लडाउने भएको छ । 

२०७८ मंसिर २५

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ अध्यक्षमा सोनल मनोनीत

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औ महाविेशन, टिम कोइरालाको घोषणा, अटाएनन शर्मा 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शेखर कोइरालाले आफ्नो टीमको टुंगो लगाएका छन् । 

२०७८ मंसिर २५

नेपाली कांग्रेसको १४ औ महादिवेशन, पर्साबाट ४ जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं राष्ट्रीय महाविेशनमा पर्साबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन ।

२०७८ मंसिर २४

१२ वर्ष पछि प्रचण्डले बल्ल चिने जालीमलाई ,भने एमाले नै ठिक हो

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य जालिम मियाँ माओवादी बन्न लायक नभएको बताउनु भएको छ । 

२०७८ मंसिर २१

नेपाल पत्रकार महासंघका उपाध्यक्ष अधिकारीको खुलासा अवको गन्तब्य पार्टी राजनीति

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीले अबको आफ्नो गन्तब्य पार्टी राजनीति भन्दै नेपाल पत्रकार महासंघको उपाध्यक्षको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुृ भएको छ ।

२०७८ मंसिर २०

बागमती कांग्रेस सभापतिमा बानिया बिजयी

नेपाली काग्रेशको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी हुनु भएको छ । उहाँले अर्का प्रतिस्पर्धि जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै  विजयी हुनु भएको  मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

२०७८ मंसिर १९

एमाले अध्यक्ष ओली पर्सा आउने, जालिम मिया सहित राजनीतिमा खारिएका र परिपक्व नेताहरु एमाले प्रवेश गर्ने

चर्चित मुस्लिम नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको छ ।

२०७८ मंसिर १९

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत

विष्णु सापकोटा ‘जुगल’ सत्तारुढ नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएका छन् ।

२०७८ मंसिर १९

काग्रेसमा हस्तीहरु पराजीत,नीति गौण,अन्तरघातका क्षिद्रहरु बढ्ने

नेपाली कांग्रेस पर्साको अधिवेशनमा हस्तीहरु पराजीत भएका छन । शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्यले महाधिवेशन प्रतिनिधिमा निर्वाचन हार्नु परेको छ ।

२०७८ मंसिर १७

नेपाली कांग्रेस पर्साको अधिवेशनमा कसले जित्यो (सूची सहित)

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूंगटा,  इम्तियाज आलम, राजुकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया प्रत्यक्ष निर्वाचित भएका छन्

२०७८ मंसिर १७

नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचन सम्पन्न एउटा खेमा बाहिरियो

पर्साको अन्य क्षेत्रमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुको प्यानल नै बिजयी भएको छ ।

२०७८ मंसिर १७

पर्साका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको निर्वाचन, अवेर रातीबाट मतगणना हुने (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनकोलागि पार्टीका तल्ला संरचनाहरुको निर्वाचन जारी छ । बुधवार पर्सामा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधि छनोटकालागि निर्वाचन सम्पन्न भएको छ । 

२०७८ मंसिर १५

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.