logo

बेसार गुणकारी तत्व एक, फाइदा अनेक

 इसीमाना सम्वाददाता     २०८० असोज १९ गते ०६: ४६ मा प्रकाशित     916   पटक पढिएको

बीरगंज । बेसार नेपालको एक धेरै शक्तिशाली जडीबुटी हो। जसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । बेसार हालेको दूध बच्चा, वृद्ध, महिला वा युवा जो कोहीले पनि पिउन सक्छन्।

बेसारमा धेरै एन्टि ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यस कारण बेसारलाई निकै फाइदाजनक मानिन्छ । जब तपाईं बेसार हालेको दूध पिउनुहुन्छ। बेसारले शरीरलाई धेरै फाइदा पुर्याउँछ । 

शरीरमा घाउ भएमा घाउ निको हुन मद्दत गर्छ । त्यसैले बेसार हालेको दूध पिउनु निकै फाइदाजनक हुन्छ ।
रोग प्रतिरोधी क्षमता बढाउन पनि बेसार लाभदायक हुन्छ । यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता कम छ भने तपाईले बेसार हालेको दूध पिउन सक्नुहुन्छ ।


बेसार अनुहारमा पनि प्रयोग गरिन्छ । यसलाई अनुहारमा लगाउन सक्नुहुन्छ। यसरी बेसार हालेको दूध पिउने हो भने यसले अनुहारमा फरक चमक पनि ल्याउँछ ।


यदि पुरुषले बेसार हालेको दूध पिउने हो भने यसले रगतलाई शुद्ध पार्छ र कोलेस्ट्रोल सन्तुलनमा राख्ने काम गर्छ ।

यदि तपाईको पाचन राम्रो छैन भने तपाईले खाने र पिउने कुरा राम्ररी पच्दैनन् । तसर्थ, पाचन सुधार गर्न बेसार हालेको दूध पनि पिउन सकिन्छ।
आजकल कलेजोको समस्या सामान्य बढ्दै गएको छ ।

 

यदि तपाई फ्याटी लिभरबाट पीडित हुनुहुन्छ वा कलेजोले राम्रोसँग काम गरिरहेको छैन भने तपाईले कलेजोलाई डिटक्सिफाई गर्न बेसारको दूध पिउन सक्नुहुन्छ।


बेसारमा एन्टीइन्फ्लेमेटरी गुण पनि पाइन्छ र यसले जोर्नीको सुन्निने समस्यालाई पनि कम गर्छ। यदि तपाईलाई जोर्नी दुख्ने समस्या छ भने जोर्नीको लागि पनि बेसार हालेको दूध सेवन गर्न सक्नुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.