logo

जगरनाथपुर गाउपालिकामा रेडक्रसद्वारा कोभिड १९ समन्वय बैठक सप्पन्न 

      6/8/2021 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

 युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित कार्यक्रम कोभिड१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत जगरनाथपुर गाउपालिकामा एक दिने गाउपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

समन्वय बैठक जनरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया मन्सुरिको अध्यक्षतामा सम्पन्न भएको थियोे ।  कोरोना महामारिको समयमा समेत रेडक्रसले सामुदायिक स्तरमा पुगेर काम गरेकोमा मन्सुरीले प्रशंसा गर्नु भयो । उाँले  स्वास्थ्य स्वयंसेवक खटाइ महामारीबाट वच्न  उत्प्रेरित  गरेकोमा स्वयं सेवकहरुलाई धन्यवाद दिनु भयो ।

 

उहाँले रेडक्रसको सेवा मुलक कार्यमा गाउपालिकाको समन्वय एवं सहयोग हरदम रहने प्रतिवद्धता जनाउनु भयो  ।

 

नेपाल रेडक्रस सोसाइटीका कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका लेखाअधिकृत  बीरसमसेर प्रसाद कुर्मिले कार्यक्रमको योजना बारे प्रकाश पार्नुृ भयो । उहाँले   पालिकाको नागरिकलाई कोरोनाबाट कसरी जोगाउने बिषयमा जानकारी गराएको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताउनु भयो ।

 

कार्यक्रममा उपाध्यक्ष बिसमिल्लाह खातुन, स्वास्थ प्रमुख परमेन्द्र शाह, शिक्षा प्रमुख नरेस महतो कोइरि, प्रहरी प्रतिनिधि, वडाअध्यक्ष मङरु राउत गद्दी, नगिना राउत अहिर, बिहारी महतो नुनिया, प्रभुनाथ नुनिया, रेडक्रसका स्वास्थ स्वयंसेवक, महिला स्वयंसेवक लगायत ३५ जनाको उपस्थिति रहेको थियो भने समन्वय कार्यक्रमका जिल्ला फोकल पर्सन सन्तोष रामले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.