logo

नारायणी अस्पतलमा उपचार गराई रहेका पाँच संक्रमीतको मृत्यु

      4/28/2021 गते 00 00 मा प्रकाशित     664   पटक पढिएको

बुधवार उपचार गराईरहेका पाँच जना संक्रमीतको मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका  ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।


मृत्यु हुनेहरुमा धनगडा ४ सर्लाहीका ४३ वर्षीय पुरुष, बाराको सुवर्ण गाउँपालिका वडा नं. ७ का ३० वर्षीय महिला, पर्साको बीरगन्ज महानगरपालिका वडा नं. २७ की ६० वर्षीय महिला, रौतहट राजवाराकी ५० वर्षीय महिला र पर्साको बीरगन्ज महानगरपालिका वडा नं ७ रामटोलका ४५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताउनु भयो  ।
सबै जनाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । मर्नेहरु अधिकांशमा उच्च निमोनिया रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।


कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्ट लहर चलेसँगै स्थानीय प्रशासनले संक्रमणको चेन ब्रेक गर्न १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजे सम्मकोलागि निषेधाज्ञा जारी गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.