logo

९ वर्षिया वालक राजन पटेलको हत्या प्रकरणको गुत्थी सुल्झयो, आरोपीत गिरफ्तार

      1/29/2021 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

पर्सा प्रहरीले ४ वर्ष पछि एक बालकको हत्या प्रकरणको गुत्थी सुल्झाएको छ । २०७३ असोज २० गते बिहान ६ बजे २०७३ असोज २० को बिहान ६ बजे वीरगन्ज चिनिमिल आवास क्षेत्रभित्र रहेको झारपात सहितको पानी जमेको खाली ठाउँमा पटेल मृत अवस्थामा फेला परेका ९ वर्षिय बालक राजन पटेलको हत्या प्रकरणमा पर्सा प्रहरीलाई हत्या आरोपीतलाई पक्राउ गर्न सफलता मिलेको हो । 

प्रहरीको कार्यदक्षता माथि नै प्रश्न उठेको राजन पटेल हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरेर प्रहरीले हत्या प्रकरणको जटिलतालाई हल गरेको छ । 

वीरगन्ज महानगरपालिका–१२ राधेमाई निवासी १९ वर्षीय रेयन महतो कम्करलाई राजन पटेलको हत्या गरेको अभियोगमा पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।


०७३ असोज १९ मा दसैं मेला हेर्न भनी उनी घरबाट निस्किएका थिए । लामो अनुसन्धानपछि प्रहरीले 

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बालकको हत्याको कारण समलैङ्गिक सम्सर्ग हुन सक्ने र सोहीअनुसार अभियुक्तको आचरण व्यवहार समेतको सुक्ष्म विश्लेषण गरी प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको हो । ‘अभियुक्तले मृतक बालकलाई मेलाबाट फकाई ल्याई समलैङ्गिक सम्सर्ग राख्ने क्रममा घाँटी न्याकी मारेको हालसम्मको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी पाण्डेले भन्नुभयो, ‘कर्तव्य ज्यानतर्फ कारबाही अगाडि बढाइएको छ ।’
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.