logo

निजगढका होटेल संचालक पौडेल सहित ४ जुवाडे गिरफ्तार

      9/16/2020 गते 00 00 मा प्रकाशित     805   पटक पढिएको

इलाका प्रहरी कार्यालय निजगढ, बाराले  निजगढका होटेल संचालक रमेश पौडेल सहित ४ जना जुवाडे लाई पनि गिरफ्तार गरेको छ । 


 निजगढ नगरपालिका वडा नम्बर ७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होम बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी लाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।  ।

उनीहरु पेशेवर जुवाडे रहेको प्रहरीले बताएको छ । उनीहरुका साथबाट ५३ हजार नगद रकमसहित ३ बुक तास समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनु भएको छ  ।

 

पक्राउ परेका मध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषदका , बारा जिल्ला तेक्वान्दो प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री समेत रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

सदरमुकाममै छैन सार्वजनिक शौचालय तर वर्षौ अगाडि भयो खुला दिशामुक्त घोषणा

सिरहा । सिराह जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षै भइसकेको छ । अचम्म त के भने खुला दिशामुक्त भएको सिराह जिल्लाको सदरमुकाम सिराहमा एउटा पनि सार्वजनीक शौचालय छैन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.