logo

लिभिङ विथ इन्भायोरन्मेन्टको घोषणाः मानव स्वास्थ्यकालागि हानिकारक मानिएको चुरोटका ठुटा संकलन गरिने

      9/14/2020 गते 00 00 मा प्रकाशित     1262   पटक पढिएको

लिभिङ विथ इन्भायोरन्मेन्टले  सिगरेट वेस्ट म्यानेजमेन्ट ३७१ नामको परि।योजना आज बाट संचालनमा ल्याएको छ । यो परियोजना अन्र्तगत सिगरेटका ठुटालाई ब्यवस्थापन गरिने छ ।

 

 

सिगरेटको ठुटा ब्यवस्थापन भने ब्राजील र अमेरिकाको प्लोरिडा राज्यमा गएिको छ । त्याहा कानून निर्माण गरेर नै ठुटा ब्यवस्थापन गरिएको छ । 


परियोजनाको घोषणा गर्दै लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानले सिगरेटको ठुटाले वतावरण र मानव जीनवमा पार्ने असरको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

 धुम्रपानको असर मानव फोक्सो र श्वासप्रश्वासमा मात्र सिमति छैन चौहानले भन्नु भयो“तिनका ठुटाले भू तथा जलमा पनि उत्तिकै प्रदुषण गरेको  हुन्छ । 


चुरोटको ठुटा सडन पनि १० वर्षको समय लाग्ने अध्ययनले देखाएको बताउदै चौहानले अव बीरगंज र मध्यतराईलाई चुरोटको ठुटामुक्त बनाउने काम गनेृ बताउनु भयो ।

 

उहाँले यो काम त्य ित सजिलो छैन , चुनौतीपूर्ण भएपनि यसलाई गरि देखाउन आफनो समुह लागेको बताउनु भयो । चुरोटको ठुटाले पानीलाई प्रदुषीत गर्ने र त्यसले कही न कही मानव स्वास्थ्यमा असर  पार्ने भएकोले चुरोटका ठुटाका कारण हुने प्रदुषणलाई नियन्त्रण   गर्ने काम गरिने उहाँले बताउनु भयो । 

 


 अन्र्तगत सार्वजनीक स्थलमा फारिएका चुरोठका ठुटाहरुलाई  परियोजनाले संकलन गर्ने छ । संकलनकालागि आवश्यक संयन्त्रको निर्माण गरिएको छ ।

 

चुरोटका ठुटा संकलन गर्ने  ठुटामा रहेको बिष तथा निकोटीनलाई बिघठन गर्नकालागि जनशक्तिको परिचालन गरिने छ । केही जनशक्तिले यो परियोजना अन्र्तगत रोजगार समेत पाउने बताइएको छ । त्यसरी बिष्मुक्त गरिएको चुरोटको ठुटाबाट निस्केको रुई सिरानी वा सिरक बनाउन उपयोग गरिने छ ।

 

यसरी उत्पादीत बस्ुतहरु भने वतावरणमैत्री हुने  लिभिङ विथ इन्भायोरन्मेन्टका क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदीले बताउनु भयो । उहाँले यो परियोजना मार्फत युवालाई वतावरण संरक्षण गर्न र आफनो ठाउको बिकासमा पहलकदमी लिन उत्प्रेरीत गर्ने उद्धेश्य समेत लिएको बताउनु भयो ।

 

चुरोटको एउटा ठुटोमा रहेको बिषादीले एउटा ठुलो माछा मार्न सक्ने कुरा बैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको बताउदै उहाँले त्यही बिषय हामीले प्रयोग गर्ने पानी सम्म पुग्दा आउने अवस्थाका बारेमा सचेत हुन समेत अपिल गर्नु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले वतावरणको मुद्धा आजको दिनमा संसारको मुद्धा बनेको बताउदै वतावरण संरषणमा युवाहरुको संगठीत प्रयासको प्रशंसा गर्नु भयो ।

 

हाँले युवाहरुले काम गरेर देखाउनु पर्ने तर्क गर्दै  चुनौतीपुर्ण काममा हात हालेपछि अन्तिम निष्कर्ष सम्म पुग्नु पर्ने जोड दिनु भयो । कार्यक्रममा  लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय उपाध्यक्ष रुपक पटेल जिल्ला अध्यक्ष बरनवाल  रोहीत सल्लाहकार राजन रौनीयार नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जगत राई  लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव मुस्कान श्रेष्ठले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.