logo

पर्सामा २१ जना संक्रमीत थपिए , संक्रमीतको संख्या २१ सय नाघ्यो ,४ सय बढीले कोरोना परास्त गरे

      8/27/2020 गते 00 00 मा प्रकाशित     732   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पताल पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणको नतिजा आउँदा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 

पर्सामा २१, बाराका ६ र रौतहटका ३ जनागरी थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  ।

प्रयोशालामा बुधबार राती ५ सय १० जनाको स्वाबको नमूनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा नेपाली सेना , शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिनु भयो ।

 

थपिएका सङ्क्रमितमा ४ जना महिला रहेका छन ।   त्यसैगरी रौतहटको गौर कारागारमा  रहेका ३ जना, सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा एक जनामापनि सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले जानकारी दिनु भयो  ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका वडा नम्बर ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एक जना सङ्क्रमित थपिएका छन् ।


 आज थपिएकाहरुलाई मिलाएर जिल्लामा कुल सङ्क्रमितको संख्या २ हजार १ सय २२ पुगेको छ । जसमध्ये ४ सय ४४ जना कोरोनामुक्त भएका छन्  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.