logo

छोरी बलात्कार गर्ने बाबु गिरफ्तार

      6/15/2020 गते 00 00 मा प्रकाशित     852   पटक पढिएको

आफ्नै छोरी बलात्कार गरेको आरोपमा पर्साको ठोरी गाउँपालिका  ४ बाट ४५ वर्षिय एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।  

 

विजयवस्ती प्रहरी चौकीका सई सुरज आचार्यका अनुसार आफ्नै ११ बर्षीय छोरीलाई  बलात्कार गरेको आरोपमा ति युवालाई  चैत ३१ गते रानी करिब ११ बजे गिरफ्तार गरिएको हो ।

घटना ठोरी गाएापालिका वडा नं ४ को शिकारीवास छेउको बस्तीको हो । घटनाका बारेमा पीडित वालिकाले सोही दिन  आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिर आएको हो।

 

बालिकाले घटनाबारे बताएलगत्तै स्थानीयले ती युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयले ति युवालाई कुटपीट समेत गरेका थिए । बालिकासंग घटनाबारे प्रारम्भिक सोधपुछ वालिकाले आफू पीडित भएको बताएकी छिन ।  

 

बालिकाको स्वास्थ्य परीक्षण र थप अनुसन्धान पछि मात्र घटनाबारे विस्तृत बताउन सकिने सई आचार्यले जानकारी दिनु भयो । ति युवकलाई प्रहरीले आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

मधेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकार कर्ण बाहिरिएसंगै झा को प्रवेश

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रेस सल्लाहकारबाट पत्रकार अनिल कर्णले राजीनामा दिए लगतै पत्रकार अवधेश झा प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.