logo

बाल यौन दूब्यर्वहारको आभियोगमा चार युवा बिरुद्ध उजुरी

      6/1/2020 गते 00 00 मा प्रकाशित     1758   पटक पढिएको

११ र १३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले ४ जना युवा बिरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

 

उनीहरुलाई प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १० को आर्दशनगरबाट जेठ ५ गते गिरफ्तार गरेको थियो । 


गिरफ्तार गरिएका चित्रलेखा स्टुडियो सञ्चालक २५ वर्षिय बैजु प्रजापति, २४ वर्षिष बब्लु शेख, २६ वर्षिय बादल जैसवाल र २३ मनिष मिश्र बिरुद्ध प्रहरीले  बाल यौन दूब्र्यवहार अभियोगमा उजुरी दर्ता गरेको हो ।

 

उनीहरुलाई प्रहरीले प्रारम्भमा सार्वजनीक अपराध अन्र्तगत उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले नावालिकहरु उपर दुर्व्यवहार गरेको पुष्टि भएपछि वाल यौन दूब्यर्वहारको आभियोग लगाएर अनुसन्धान शुरु गरिएको हो 


अभियुक्तहरुलाई बाल यौन दुर्व्यवहार आरोपमा ३ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको पर्सा प्रहरी एसपी गङ्गा पन्तले जानकारी दिनु भयो  । 


नियन्त्रणमा आएका ११ र १३ वर्षका नाबालिका अहिले प्रहरीको संरक्षणमा बालमैत्री कक्षमा छन् । एसपी पन्तका अनुसार बाहिर आएको अफवाह जस्तो यो घटना नभएको र बालिकाले समेत वयानमा वास्तविक कुरा नखुलाउँदा अनुसन्धानमा प्रहरीलाई छानबिन गर्न समय लागेको बताउनु भयो  ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.