logo

नेकपा एमालेका सचिवद्वय ताप्लेजुङबाट योगेश गुल्मीबाट गोकर्णराज बिजयी

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०३: ०४ मा प्रकाशित     458   पटक पढिएको

नेकपा एमालेका सचिव योगेश भट्टराई तापलेजुङबाट निर्वाचित भएका छन । उनले २१ हजार ९ सय ४३ मत ल्याएर जीत निकालेका हुन ।

 

उनका निकतम प्रतिद्वण्दी पाँदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका खेल प्रसाद बुडाक्षेत्री २१ हजार ७ सय ३५ प्राप्त गरेका छन ।

 

अर्का सचिव गोकर्ण राज विष्‍ट गुल्मीको २ बाट बिजयी भएका छन । उनले

२८ हजार ४ सय ७६ मत प्राप्त गरेका छन ।

 

उनका निकटतम प्रतिद्वण्दी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) की राम कुमारी झाक्री २ हजार ४ सय ४१ मत प्राप्त गरेकी छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.