logo

जीतपुर सीमरा नेपाली कांग्रेसका सभापति गुप्ता बैकिङ कसुरमा गिरफ्तार

      4/27/2020 गते 00 00 मा प्रकाशित     3333   पटक पढिएको

बीरगंज १५ बैशाख । 

नेपाली कांग्रेस जीतपुर सीमरा नगर कमिटीका सभापति श्यामबाबु गुप्तालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बैकिङ कसुरमा गुप्ता बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीका आधारमा उहाँलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको । 

 


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बीरेन्द्र शाहीका अनुसार श्यामबाबु गुप्ता बिरुद्ध १५ लाख रुपेयाको चेक बाउन्सको उजुरी परेकोले उहाँलाई प्रहरीले हिरासतमा लिएको बताउनु भयो ।

 

शाहीले सोमवार गुप्ता आफै प्रहरी कार्यालयमा आएको बताउनु भयो ।

 

गुप्ता बिरुद्ध प्रहरीले बैकिङ कसुर अन्र्तगत अनुसन्धान गरि बयान लिएर अदालत पेश गर्नेु पर्ने कार्यविधि रहेको छ । 
सीमरामा ब्यपार राजनीतिमा उतिकै चर्चामा रहेका गुप्ताको यो गिरफ्तारीलाई सबैले आश्चर्यपूर्ण रुपले हेरेको छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.