logo

शालिमार सिमेन्ट प्रालीको सहयोगमा  पोखरिया अस्पतालमा पाँचवटा आइसोलेशन बेड तयार

      4/19/2020 गते 00 00 मा प्रकाशित     1353   पटक पढिएको

वीरगञ्ज, ७ बैशाख  ।
पोखरियामा रहेको जिल्ला अस्पतालमा पाँच वटा आइसोलेशन बेड जडना गरिएको छ ।  कोराना संक्रमीतहरुको उपचारकोलागि सुविधा सम्पन्न आइसोलेशन वेडकोको ब्यवस्था गरिएको हो । 

पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डे डा. अनिल यादवलाई   ५ वटा बेड, ५ वटा स्टैन ,ड्रेसींग टेबल ५ वटा ड्रेसिंग ट्रली ५ वटज , लाईन बाट चल्ने अक्सिजन २ वटा  गरि ५ लाख बराबर  समान  हस्तान्तरण गरिएको  हो  । वीरगञ्जस्थित श्री नेपाल शालिमार सिमेन्ट प्रालीका सञ्चालक अशोक बैद्यको आर्थिक सहयोगमा आइसोलेसन वार्ड निर्माण भएको हो ।


सामाग्री हस्तान्तरण गर्न पर्साको क्षेत्र नं ३ बाट समाजवादी पार्टीको तर्फ बाट निर्वाचित तर भ्रष्टाचार काण्डमा निलम्बन्मा परेका निलम्वीच सांसद हरिनारयण रौनीयार पोखरिया नगरपालीकाका नगर प्रमुख दिपनारायण रौनियार ,उप प्रमुख सलमा खातुन  पोखरिया नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष तथा पोखरिया अस्पताल बब्वस्थापन समितिका अध्यक्ष  लक्ष्मण साह कानु ,
समाज सेबी खलिल मियां ,गोबर्धन प्रसाद यादव ,राजनारायण कुर्मी  लगायतको सहभागिता रहेको थियो । 


शालिमार सिमेन्ट प्रालीले उपलब्ध गराएको बेडका कारण पोखरिया अस्पतालमा पनि त्यस क्षेत्रका नागरिकले उपचार पाउने भएका छन । एउटै अस्पतालमा कोरोना संक्रमीत र अन्य रोगका बिरामीको उपचार भने झनै जोखिमपूर्ण हुने भएकोले अहिले नै बिचार पुर्याउनु पर्नेमा बिज्ञले जोड दिएका छन । 

अनगरपालिकास्थित पोखरिया जिल्ला अस्पतालमा कोरोनाभाइरस अर्थात कोभिड ९१९ को उपचारका निमित्त सुविधासम्पन्न पाँच बेडको आइसोलेसन वार्ड निर्माण भएको छ । आइसोलेसन वार्ड निर्माणसँगै पर्सामा आइसोलेसन वार्ड भएको यो दोस्रो सरकारी अस्पताल बन्न पुगेको छ  । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.