logo

१ जनवरी देखि बीरगंजमा ध्वनी प्रदुषीत गर्न पाइदैनः महानगरप्रमुख सरावगी      

      12/18/2018 गते 00 00 मा प्रकाशित     906   पटक पढिएको

                             
वीरगन्ज ३ पुष ।
अग्रेजी वर्षको पहिलो दिनदेखी बीरगंजलाई ध्वनी प्रदुषणबाट जोगाउने गरि बीरगंज महानगरपालिकाले अभियान चलाउने तयारी गरेको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले आगामी १ जनवरीदेखि वीरगन्जलाई हर्न निषेधीत क्षेत्र घोषणा गरिएको बताएका छन । उनले धर्मका नाममा लाउडस्पीकर राखेर ध्वनी प्रदुषण नपाइने गरि महानगर अगाडि बढने बताए । उनले भने अब धर्मको नाउमा ध्वनी प्रदुषण फैलाउनेलाई कारवाही गरिन्छ । 


महानगरप्रमुख सरावगीले बीरगंजको मुर्ली देखी प्रतिमाचोकमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय सम्मको भित्रीबाटो फराकिलो बनाइने बताए । बाटो फराकिलो बनाउने कुरामा सहमती भएको बताउदै महानगर प्रमुख सरावगीले नागरिकका गुनासाहरुलाई क्रमिक रुपमा सम्बोधन गरिने प्रतिवद्धता ब्यक्त गरे । 


महानगरले निर्धारण गरेको करको. बिषयमा निकै चासो र चर्चा हुने गरेको बताउदै प्रमुख सरावगीले कर निर्धारणलाई बैज्ञानिक बनाइने बताए । उनले महानगरपालिकाले करलाई बैज्ञानिक तरिकाले लागु गर्नको लागी करनिर्धारण आयोग गठन गरिएको बताउदै आयोगको प्रतिवेदन अनुसार लागु गरिने बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.