logo

अहिलेसम्मको नतिजाकसले कति जीते ?

      5/16/2017 गते 00 00 मा प्रकाशित     1407   पटक पढिएको

काठमाडौं, जेठ २ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा कांग्रेस अघि देखिएको छ ।
नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ
१० नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
२० मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
३० मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
४० जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत 
५० मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा ९निर्विरोध०
६० मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट 
७० बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा 
८० मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
९० जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१०० जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
११० गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
१२० सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
१३० दैलेखको ढुंगेश्वर गाउँपालिका – नगेन्द्रबहादुर मल्ल
१४० सल्यानको त्रिवेणी गाउँपालिका – मानबहादुर डाँगी
१५० पर्वतको पैंयू गाउँपालिका – खगेन्द्र तिवारी
१६० नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका – डम्बर जिसी
१७० रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
१८० गोरखाको भिमसेन गाउँपालिका – लिलानाथ लामिछाने
१९० जाजरकोटको बारेकोट गाउँपालिका – महेन्द्र शाही
२०० लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा – रमेशकुमार पाण्डे
२१० काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
२२० जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२३० नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
नेकपा एमाले प्रमुख जितेका ठाउँ
१० कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ ९श्याम०
२० स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 
३० डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
४० डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ ९निर्विरोध०
५० डोल्पाको काइके गाउँपालिका – अंगद राना
६० मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
७० मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 
८० मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
९० ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
१०० सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
११० रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
१२० स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
१३० स्याङ्जा फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
१४० जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
१५० दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 
१६० पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
१७० तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
१८० जुम्ला तिला गाउँपालिका–रतननाथ योगी
१९० डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
२०० काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 
२१० दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
२२० रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ
१० सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२० जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
३० जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी 
४० डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया 
५० हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
६० डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
७० कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही 
८० सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
९० ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
१०० रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
११० रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
१२० तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
स्वतन्त्र दुई
१० मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो । 
२० डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.