logo

उपमहानगर बनाउन माग गर्दै जुलुस

उपमहानगर बनाउन माग गर्दै जुलुस

      1/24/2017 गते 00 00 मा प्रकाशित     1606   पटक पढिएको

कलैया, ११ माघ । बाराको कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने र उत्तरझिटकैयालाई कलैयामै यथावत राख्नु पर्ने माग गर्दै कलैयामा मंगलबार विरोध जुलुश प्रदर्शन गरिएको छ । कलैयामा रहेको श्री तीन चन्द्र उच्च माध्यमिक विद्यालय परिसरबाट उद्योग वाणिज्य संघ बाराका अध्यक्ष विनोद साहको नेतृत्वमा निस्किएको जुलुस कलैया बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन गरिएको थियो ।

जुलुसमा सहभागीहरुले कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर, अवैज्ञानिक स्थानीय तह पुर्नसंरचनाको खाका खारेज गर, उत्तर झिटकैयालाई कलैयामै यथावत राख भन्ने नारा लगाएका थिए । कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने माग गर्दै उद्योग वाणिज्य संघ बाराले शुरु गरेको रिले अनसन मंगलबार छैठौं दिन पनि जारी रह्यो छ । कलैयाको भरत चोकमा संघले पुष ६ गते देखि शुरु गरेको रिले अनसनमा जिल्लामा कृयाशील राजनीतिक दलहरु पनि सहभागी हँदै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

दाइजो नलिई छोराछोरीको विवाह गर्ने अभिभावकलाई चन्द्रनगरपालिकाले सम्मान गर्ने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

जंगलबाट निस्किएका निलगाई र बँदेल गाउँमै रम्दै , बालीनालीमा उपद्रो मच्चाएका कारण किसानले सास्ती खेप्दै

बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.