logo

तलव नपाएका मजदुरहरु चाडबाडको बेलामा साहुको घरमा धर्नामा

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १९ गते ०६: ३८ मा प्रकाशित     217   पटक पढिएको

बीरगंज । औषधीको उत्पादक कम्पनी जि.डी.फर्मास्युटिकलले आफना मजदुर कर्मचारीलाई तलव दिएको छैन ।

 

मुख्य चाडवाडको बेलामा तलव नपाएका मजदुर कर्मचारीहरु तलवको काँग राखेर कम्पनीको बीरगंज आर्दशनगर स्थित कार्यालयमा धर्नामा बस्न बाध्य छन ।

 

कम्पनीका मालिक घनश्याम चाचानको घर तथा कम्पनीको कार्यालय अगाडि धर्नामा बसेका मजदुरहरुले तलव नपाएको भन्दै दुखेसो पोखेका छन ।

२ महिना पहिला पनि मजदुर तथा कर्मचारीहरुले आन्दोलन गर्दा श्रम कार्यलयको सहयोगमा भएको वार्तामा तलव दिने सहमती भएको थियो ।

 

कम्पनीका मालिकले सहमती अनुसराको काम नगरि धोका दिए र अन्याय गरेको मजदुरको भनाई छ । मजदुरले आफूले गरेको श्रमको ज्याला पाउनु पर्ने बताएका छन ।

 

उनीहरुले ज्याला उपलब्ध गराईदिन बतावरण बनाईदिन मानवअधिकारकर्मी, संचार माध्यम सरोकारवाला सबैसंग अपिल गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

समाज

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

लेथमेशीनमा ग्यास बिस्फोट एकको ज्यान गयो, पाँच जना घाइते, बीरगंजमा उपचार हुदै

निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.