logo

बलात्कार गरेको आरोपमा डाक्टर राइ पक्राउ

 इसीमाना सम्वाददाता     २०८० भदौ २० गते ०४: ३० मा प्रकाशित     514   पटक पढिएको

हेटौंडा । आफ्नो अस्पतालमा काम गर्ने पुर्व सहकर्मी महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौँडाबाट एकजना डाक्टर पक्राउ परेका छन् ।

 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई प्रहरीले पक्राउ गरेको हो।

 

 बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोक बस्ने हेटौंडा सिटी अस्पतालका संचालक ३६ वर्षका राईलाई आफ्नै पुर्व सहकर्मीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.