logo

स्व.थपलियाको अभाव संगठनले शोधभर्ना गर्न सक्दैनः महानिरिक्षक अर्याल

 इसीमाना सम्वाददाता     २०८० भदौ १३ गते ०३: १५ मा प्रकाशित     667   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

 

१३ न गण बीरगंज चीनीमिलमाको सभाकक्षमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा बीरगंजका लब्धप्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले संगठनले। ब्यवसायीक निष्ठाले ओतप्रोत होनहार अधिकृत गुमाएको बताए ।

 

स्व.थपलियाले जाहाको कमाण्ड लिए त्यहा उनले प्रशंसानै बटुलेको बताए । मिलनसार, मृद्भाषी हसिलो र समन्वयकारी क्षमताका धनी स्व.थपलिया सशस्त्र प्रहरीका एकजना उम्दा प्रहरी अधिकृत भएको चर्चा गर्दै महानिरिक्षक अर्यालले जीवत हुदा नै बेस्ट अफिसर अर्वाडले पुरस्कृत गर्न मन थियो तर मरोणेपरान्तमा पुरस्कृत गर्नु पर्ने अवस्था आएको बताए । महानिरिक्षक अर्यालले स्व.थपलियाको अभावको शोधभर्ना हुन नसक्ने समेत बताए ।

 


कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमानसिंहले स्व.थपलियाको नेतृत्वमा वीरगंज महानगरको बरुणयन्त्र र त्यसमा रहेको जनशक्ति परिचालनका सन्र्दभमा संयुक्त रु्रपमा काम गर्ने तयारी गर्दै गरेको स्मरण गरे । उनले मृत्यु सत्य भएको चर्चा गर्दै स्व.थपलियाको कमी पुरा गर्न नसकिने बताए ।

 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरलाला रेग्मी, सशस्त्र प्रहरीका मधेशका प्रमु्ख दीपेन्द्र शाह लगाएतले स्व.थपलियाको बारेमा चर्चा गर्दै उनको अभावको शोधभर्ना गर्न नसकिने बताएका थिए ।


कार्यक्रममा उपप्रमुख इीम्तयाज आलम, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादव ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामछिाने नेपाल प्रेस य्ुनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी ,नेपाल पत्रकारम महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगंजका अध्यक्ष अनिल अग्रवाल,माधव राजपाल, संजय अग्रवाल कमल चौगाई दीलीपराज कार्की महेश सिंह धामी लगायतको सहागिता रहेको थियो ।

 

सशस्त्र प्रहरी उपरिक्षक थपलियाको भदौ २ गते ह्रदयघातका कारण मृत्यु भएको थियो । उक्त दि थपलियाले प्रति घण्टा २२ किलोमिटरको रफ्तारमा ४५ किलो मिटर साइकिलिङ गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.