logo

सप्तरीमा पत्रकारको प्रर्दशन जारी,असक्षम प्रजिअको सरुवाको माँग

 इसीमाना सम्वाददाता     २०८० सावन २९ गते ०७: ३८ मा प्रकाशित     598   पटक पढिएको

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीले सिडिओ भुपेन्द्र थापा विरुद्ध सोमवार राजबिराजमा प्रर्दशन गरेको छ । महासंघको बिरोध प्रर्दशन पूर्व निर्धारित हो ।

 

महासंघ सप्तरीद्वारा पुर्व निर्धारित कार्यक्रम अन्तर्गत पाँचौदिन सोमबार सिडिओ थापा र प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।

 

सिडिओ – एसपी मुर्दावाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संविधानको रक्षा गर, असक्षम सिडिओलाई सरुवा गर, आत्मालोचनासहित प्रेस स्वतन्त्रता विरोधी उर्दि फिर्ता गर, पत्रकार कुटपिट गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाउदै पत्रकारहरुले राजविराज नगर परिक्रमा गरेका थिए ।

 

जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहित उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कारबाही हुनुपर्ने मागसहित महासंघ सप्तरीले संघर्षका कार्यक्रमलाई जारी राख्दै दिनहुँ प्रदर्शनसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।


महासंघले श्रावण २६ गते घोषणा गरेका संघर्षका कार्यक्रम सोमबार सिटि जुलुस प्रदर्शन गरेका हुन । मंगलवार १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, ३१ गते बुधवार २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, ३२ गते बिहीवार ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने र भदौ १ गते शुक्रवार २४औं घण्टे रिले अनसन बस्ने संघर्षका कार्यक्रम तय गरेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.