logo

इन्जिनियर्स दिवसका अवसरमा एक महिला सहित एकसठ्ठीजनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० सावन ७ गते १०: १० मा प्रकाशित     544   पटक पढिएको

बीरगंज । इन्जिनियर्स दिवस २०८० को उपलक्ष्यमा नेपाल इन्जिनियर्स एसोसिएसन, वीरगन्ज केन्द्रद्वारा वृहत रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, मधेश प्रदेश र बीरगंज ईन्स्च्यिूट अफ टेक्नोलोजी, वीरगन्जले सहयोगी भूमिका निर्वाह गरेका थिए

नेपाल इन्जिनियर्स एसोसिएसन, वीरगन्ज केन्द्रका अध्यक्ष ई.उमेश कुमार गुप्ता (रौनियार) ले पहिलो रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

रक्तदान कार्यक्रमको भारतीय महावाणिज्य दुतावासका प्रमुख नितेश कुमार, ले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको संयोजकत्व सेन्टर फर डेमोक्र्याटिक ईन्जिनियर्स नेपाल मधेश प्रदेशका अध्यक्ष ई.मनोज कुमार दासले गरेका थिए ।

 

साथै नेपाल इन्जिनियर्स एसोसिएसन, मधेश प्रदेशको प्रदेश सदस्य ई. प्रियान्सु कुमार गुप्ता (रौनियार) र ई. रबी कुमार साहको पनि कार्यक्रममा सहभागिता रहेका थियो ।

 

हरेक वर्ष श्रावण ७ गतेका दिन मनाइने इन्जिनियर्स दिवसका दिन यस नेपाल ईन्जिनियर एसोसिएसन, वीरगन्ज केन्द्रले सामाजिक कार्य गरी उक्त दिवस मनाउने गरेको छ ।

 

यस वर्ष रक्त संचार केन्द्र, वीरगन्जमा रगतको विशेष अभाव भएको वेलामा सेन्टर फर डेमोक्र्याटिक ईन्जिनियर्स नेपाल मधेश प्रदेश र बीरगंज ईन्स्च्यिूट अफ टेक्नोलोजी संगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रक्तदान गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.