logo

वीरगंजमा तीन ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, बत्तीस महिला सहित दूई सय पन्ध्रद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३० गते ०८: ३८ मा प्रकाशित     423   पटक पढिएको

वीरगञ्ज । वीरगंजमा युवा समाजलेआयोजना गरेको रक्रदानमा २४ जना महिला सहित १ सय १९ जनाले रक्तदान गरेका छन । समाजले होटेल मकालुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको थियो ।


त्यसैगरि नेपाल बीमा प्राधिकरणले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा पाँचजना महिला सहित ८० जनाले रक्तदान गरेका छन् ।

कार्यालयकै परिसरमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका सबै जीवन बीमा र निर्जीवन बीमाका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

“रक्तदान जीवनदान“ भन्ने विश्वव्यापी मान्यता अनुरुप आफुहरुले रक्तदान गर्ने निर्णय गरेको बताउदै प्रदेश प्रमुख कुसुम शर्माले अहिलेको मौसममा बिरामीहरुको चाप बढने भएकोले रगतको अभाव केही हदसम्म पूर्ति गर्न आफुहरुले प्रयास गरिको बताउनुभयो ।


यस्तै नेपाली कांग्रेसले पनि रक्तदानको आयोजना गरेको थियो । वीरगन्जको गहवमा धर्मशालामा भएको रक्तदानमा ३ महिला ४८ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी पर्सा शाखाका रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शोरभराज पाण्डेले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.