logo

चिकेन स्टेशनमा बिफ कवाव , प्रहरीले हान्यो छापा, स्टेशनले माग्यो माफी

 इसीमाना सम्वाददाता     २०७९ चैत ११ गते ०९: ०८ मा प्रकाशित     869   पटक पढिएको

हिन्दू परिषद नेपालका केंन्द्रिय सदस्य रहेका अरुण झाले संचालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशनमा रमदानको अवसरमा गाईको कबाब १० प्रतिशतमा छुटमा पाइने विज्ञापन सामाजिक संजालमा आएपछि झाको सर्वत्र आलोचना भएको छ ।

 

आलोचना चुलीदै गएपछि चिकेन स्टेशन नामक फेसबुक पेजबाट सो विज्ञापन हटाइएको छ।

धर्म,संस्कृति स्थापनार्थ ब्राह्मण समुदायले प्राण त्याग गरेको इतिहास पढ़दै आएको हाम्रो समाजमा ब्राह्मणको नाममा पैसा मात्र कमाउने उद्देश्य बोकी हिंड़ने अरुण झा जस्ता ब्राह्मणहरूको कारण सिंगो ब्राह्मण समाजमाथि औँला ठड्याउने मौका विरोधीहरुले पाएका छन ।


यस सन्दर्भमा अरुण झासँग बुझ्दा उनले भूलवस बिज्ञापन प्रकाशन हुन गएको प्रतिक्रिया दिएर पन्छिन खोजे। उनले भूलवस बिज्ञापन प्रकाशन भएकोले चिकेन स्टेशनको तर्फबाट माफी मागिएको बताए ।

यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग बुझ्दा वहाँले यो विज्ञापन नेपालको प्रचलित कानून विपरीत भएको भन्दै प्रमाणित भएमा कठोर कारवाही गरिने प्रतिक्रिया दिए ।

 

यसैवीच जिल्ला प्रहरी कार्यालय पर्साले चिकेन स्टेशनमा साँझ छापामारी गरेको छ । स्टेशनमा छापामारी गरि प्रहरीले त्याहा सम्पूर्ण खाद सामाग्रीका बिषयमा अध्ययन गरेको थियो ।

 

छापारी गरि हेर्दा बिज्ञापनमा प्रचार गरिएको जस्तो बिफ फेला नपरेको पर्साका प्रहरी उपरिक्षक कामल शाहले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.