logo

गोठमा बाघ पस्यो ,छ वटा बाख्रा भैसीको एउटा पाडा मार्यो ,स्थनीय त्रसीत

 इसीमाना सम्वाददाता     २०७९ चैत ७ गते ०१: ०८ मा प्रकाशित     391   पटक पढिएको

 वीरगंज/ गएराती पर्सा राष्ट्रिय निकुञ्ज बाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाडाका स्थानीय मिकमर लामाको गोठमा पसी बाख्रा र भैसीको पाडा मारेको छ ।

 

गएराती करीब राती १२.१० बजेको समयमा पाटे बाघ गोठमा पसि छ वटा बाख्रा भैसीको एउटा पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।


घट्ना थाहा पाए लगतै स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्जका आर्मीलाई खबर गरेका थिए ।

 

लामो प्रयास पछि उक्त बाघलाई स्थानीयबासी,निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त टोलीले आज बिहान ४ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज तर्फ धपाउन सफल भएका छन् ।

 

बाघको आक्रमणबाट लामालाई करीब १ लाख भन्दा धेरै क्षति पुगेको छ । बाघ फेरि गाउ पस्ने डरले घ्याङडाँडाका स्थानीय बासी त्रसित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.