logo

लागु औषध सहित चार किशोर पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ फागुन ४ गते ०२: ३४ मा प्रकाशित     349   पटक पढिएको

प्रहरीले लागु औाष्ध सहित चार जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं ८ का १९ वर्षिय राजु मन्सुरी, वडा नं ७ का २० वर्षिय राजु राना मगर, वडा नं ८ का १९ वर्षिय बिशाल मोक्तान र धादिङ जिल्ला गजुरी नगरपालिका वडा नं २ का २० वर्षिय अजय तमाङ रहेका छन ।

 

उनीहरुको साथबाट डाइजेपाम –५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल गरी जम्मा १५० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । प्रहरीले उनीहरुलाई वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.