logo

सशस्त्र प्रहरी दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम ,३ जना महिला सहित १ सय १ जनाले रक्तदान

 इसीमाना सम्बाददाता      २०७९ माघ ८ गते ०४: १७ मा प्रकाशित     483   पटक पढिएको

वीरगंज/ सशस्त्र प्रहरी स्थापनाको २२ औ दिवसको अवसरमा सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मानवीय कार्य अन्र्तगत कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणपती सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले बताए ।

No description available.

कार्यक्रममा ३ जना महिला सहित १ सय १ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रमिता चौधरी, इन्द्रपरी सरार्फ, बबिता पासवान लगायत रहेको राजन श्रीवास्तवले जानकारी दिए । त्यस्तै हरेराम सर्राफ,सितेश गुप्ता, बिशाल पटेल लगायतले रक्तदान गरेका थिए ।

 May be an image of 6 people, people standing, military uniform and outdoors

कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्धघाटन गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, नेपाल प्रहरीका पर्साका प्रमुख कमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने फोनीजका केन्द्रीय सदस्य निरज पिठाकोटे, कमल चौगाई दीलीपराज कार्की वीरगंज सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी सामाजिक अभियान्ता प्रकाश थारु  लगायतको सहभागिता रहेको थियो ।

No description available.

२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा गणले सप्ताहव्यापी कार्यक्रम नै संचालन गरिरहेको निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.