logo

अखिल र महासंघको आयोजनामा रक्तादन कार्यक्रम, तीन महिला सहित तेत्तीसले गरे रक्तदान

 इसीमाना सम्बाददाता      २०७९ माघ ६ गते ०६: ११ मा प्रकाशित     594   पटक पढिएको

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस कमिटी र नेपाल खेलकुद महासंघको वीरगंज महानगर कमिटीको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 


वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा प्रियंका राव, मनी गुप्ता शिवानी साह ,शिवजी गुप्ता,तिवारी यादव,राजन यादव, अभिशेक चौहान र सुरज यादव सहित ३३ जनाले रक्तदान गरेका थिए ।


कार्यक्रमको उद्धघाटन नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंहले गरेका थिए । कार्यक्रम सम्वोधन गर्दै युवा नेता सिंहले रक्तदान गर्दा मान्छेको मृत्यु नहुने तर रक्त नपाउदा मान्छेको ज्यान गरेको दृष्टान्त रहेको उल्लेख गर्दै युवाहरुलाई रक्तदान गरेर जीवन जोगाउने मानवीय काममा सहभागि हुन अपिल गरे । उनले स्वस्थ्य मान्छेले ३ महिनामा उक पटन रक्तदान गर्नु पर्ने कुरा बिज्ञानले पनि सिफारिश गरेको भन्दै मान्छेमा उत्पादन हुने रगत मान्छेकोलागि प्रयोग हुने वतावरण बनाउन आवश्यक रहेको बताए ।


अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियननका क्याम्पस कमिटीका अध्यक्ष आशीफ अहमदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल खेलकुद महासंघका मानदेव हजारा अनेरास्ववियुका इन्चार्ज शिवजी गुप्ता अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का सदस्य तिवारी यादव लगायथतको सहभागिता रहेको नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटीका अध्यक्ष श्याम रौनीयारले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.