logo

आशा किरण केन्द्रलाइ व्हीलचेयर,बच्चाहरुकोलागि खाद्यन्न

 इसीमाना सम्वाददाता     २०७९ माघ ५ गते ०७: १३ मा प्रकाशित     383   पटक पढिएको

आशा किरण केन्द्रमा रहेकी १४ वर्षीय सफ्रीन थापालाइ युवानेता अरबिन्द सिह र अमरेस रायद्वारा १ थान व्हीलचेयर प्रदान गरिएको छ ।

 


वीरगंजको मुर्लीमा बसोबास गर्दै आएकी थापाकी आमा मन्जु थापाले व्हीलचेयर प्राीपत पछि सन्तोष ब्यक्त गरिन । उनले आफ्नो बच्चालाई सजिलो सङै बाहिर भित्र गराउन सक्ने भन्दै दातालाइ धन्यवाद दिइन ।


आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघातभएका बालबालिकाहरुको दैनिक हेरचाह गर्दै आएको छ । बिशेष प्रकारका बच्चालाई एउटा शैक्षिक स्थान प्राप्त भएको चर्चा गर्दै दाता अरविन्द सिंहले आफूहरुको तर्फबाट संस्थालाई नियमित सहयोग हुने साथै अरुपनी सहयोगी निकायहरुमा यस बारे जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरे ।


व्हीलचेयर हस्तान्तरण गरेकोमा साथै समाजसेवी नवनित अग्रवालले बच्चाहरुको लागि खाद्यन्न सामाग्री समेत उपलब्ध गराएकोमा आशा किरणको तर्फबाट राजन श्रीवास्तवले धन्यवाद ज्ञापन गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.