logo

थारू संवत् २६४७ अवसरमा भब्य कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०७९ माघ १ गते ०७: ०८ मा प्रकाशित     483   पटक पढिएको

थारू संवत् २६४७ तथा आदिवासी थारू समुदायको माघी खिंचडी पर्वको अवसरमा मध्य तराईको वीरगंज लगायतका बिभिन्न ठाउमा भब्य कार्यक्रमहरु सम्पन्न भएका छन ।

वीरगंजको आदर्शनगर रङ्गशालामा मनाउँदै आएको थारू महोत्सव यस वर्ष पुरानो बसपार्कमा मनाइएको छ । त्यस्तै जीराभवानी गाउँपालिका–५ सखुवनिया बजारमा माघी खिंचडी विशेष कार्यक्रम मनाइएको छ त्यस्तै पटेर्वा सुगौलीको वडा न–४ सुगौली ,सखुवा प्रसौनीको पचगावा र पर्सागढी नगरपालिकाको बढनिहारमा भब्य रुपमा कार्यक्रमहरु सम्पन्न भएका छन । कार्यक्रममा थारू परम्परागत संस्कृति, भाषा, पहिरन तथा खानाको साथै गीत र नृत्य प्रदर्शन गरिएको थियो ।

वीरगञ्जमा आइतबार आयोजना गरिएको माघी महोत्सवमा थारु समुदायसँगै अन्य समुदायका रीति सँस्कृति,खानाका स्टल राखिएको थियो। वीरगञ्जको आदर्शनगरमा रहेको पुरानो बसपार्कस्थित आयोजना गरिएको माघी महोत्सवमा यसपालि थारु समुदायसँगै अन्य समुदायको खानाको परिकारका स्टल, रीति संस्कृतिहरु झल्काइएको थियो। भोजपुरी, थारु र मारवाडी समुदायको ग्रामीण जनजीवन झल्किने गरि गाउाको प्रर्दशनी राखिएको थियो ।

 

मैथली भोजपुरी मारवाडी समुदायको परिकारको समेत स्टर राखएिको थियो । कार्यmक्रममा थारु गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन बिजया ओझैया र दीपेन्द्र चौधरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.