logo

प्रभु हस्पिटल स्थापनाको अवसरमा रक्तदान,विभिन्न ठाउमा भएको रक्तदानमा १६५ द्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०७९ असोज २९ गते ०८: ०९ मा प्रकाशित     579   पटक पढिएको

प्रभु हस्पिटल वीरगंजले आयोजना गरेको रक्तादन कार्यक्रममा शनिवार १३ महिला सहित ५४ जनाले रक्तदान गरेका छन ।

हस्पिटलले आफनो तेश्रो स्थापना दिवसको अवसर पारेर बिभिन्न जनचेतनामुलक तथा सम्मानजनक कार्यक्रम संचालन गरेको छ ।

हस्पिटलले डेङ्गु रोगको नियन्त्रणकोलागि योगदान पुगोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको संचालक डा.लक्ष्मी थापाले बताइन ।


हस्पिटल परिसर रक्तदानमा सुनिल कुमार ठाकुर, अमृत महतो, सुरज मन्डल, शनि मन्डल जेनिसा कार्की,अस्मिता खनाल, कृष्ण पन्डित, जमिल अखतर, रन्जित चौरासीया, श्रीकिसन साह, रिन्कु कुमार, अनिल गुप्ता, जगदीश सहनि, सन्दिप मन्डल, राहुल चौधरी, पवन साह कानु, , सुरज भगत माली, लगायतले रक्तादन गरेका छन ।

 

कार्यक्रममा अस्पतालका संचालक डा.मनोज गुप्ता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल भोजपुरी गायक सुनिल पंडित दीलीपराज कार्की लगायतको सहभागिता रहेको राजन श्रीवास्तवले बताए ।

त्यसैगरि बारा जिल्लाको कलैया वडा नं.६ को कार्यालय भरत चौकमा र वीरगंज सिटी रोयल युवा क्लबको आयोजनामा वीरगंजको श्रीपुरमा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैयामा भएको कार्यक्रममा ६० जना र वीरगंजमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.