logo

बलात्कार आरोपी यादव फरार

 इसीमाना सम्वाददाता     २०७९ भदौ १६ गते ०८: ५९ मा प्रकाशित     163   पटक पढिएको

२४ वर्षिय महिलालाई बलात्कार आरोप लागेका छिपहरमाई गाउँपालिका वडा नं ४ बन्जारी घर भई वीरगंज महानगरपालिकाको वडा नं १४ पिप्रामा डेरामा बदै आएका २७ वर्षिय अर्जुन यादव फरार रहेका छन । उनले पीडित महिलालाई आफनै डेरामा राखी बलात्कार गरेको पीडतले बताएकी छिन ।

 

उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जर्वजस्तीकरणी मुद्धामा अनुसँधान शुरु गरेको छ । बलात्कारमा परेकी ति महिला गर्भवती छिन ।


उनी विरुद्ध २४ वर्षिय पीडित महिलाले ०७९ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छिन । ति महिलाको स्वास्थ्य परिक्षण १५ गते नै वीरगंजको नारायणी अस्पतालमा भएको छ ।

 

फरार प्रतिवादीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी नविन बुढाथोकीले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

सीपीसीको महाधिवेशन सम्पन्न, सर्वोच्च कमाण्डर सी चिनफिङको अभूतपूर्व तेश्रो कार्यकाल प्रारम्भ

चीनको कम्युनिष्ट पार्टीका सर्वोच्च कमाण्डर सी चिनफिङले पार्टी र सरकारको नेतृत्वको तेश्रो कार्यकाल शुरु गरेका छन । यो उनको अभूतपूर्व तेश्रो कार्यकाल हो ।

भारतीय कांग्रेस पार्टीको अध्यक्ष खडगे निर्वाचित, लामो समय पछि गान्धी परिवारको हात बाहिर कांग्रेसको नेतृत्व

भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता मल्लिकार्जुन खड़गे बुधवार पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन ।

बिहारमा नितिशले लिए आठौ पटक मुख्यमंत्रीको शपथ,उपमुख्यमंत्रीमा यादव

भारतको बिहारमा जनता दल युनाइटेडका अध्यक्ष नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिएका छन ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.