logo

बलात्कार आरोपी यादव फरार

 इसीमाना सम्वाददाता     २०७९ भदौ १६ गते ०८: ५९ मा प्रकाशित     492   पटक पढिएको

२४ वर्षिय महिलालाई बलात्कार आरोप लागेका छिपहरमाई गाउँपालिका वडा नं ४ बन्जारी घर भई वीरगंज महानगरपालिकाको वडा नं १४ पिप्रामा डेरामा बदै आएका २७ वर्षिय अर्जुन यादव फरार रहेका छन । उनले पीडित महिलालाई आफनै डेरामा राखी बलात्कार गरेको पीडतले बताएकी छिन ।

 

उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जर्वजस्तीकरणी मुद्धामा अनुसँधान शुरु गरेको छ । बलात्कारमा परेकी ति महिला गर्भवती छिन ।


उनी विरुद्ध २४ वर्षिय पीडित महिलाले ०७९ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छिन । ति महिलाको स्वास्थ्य परिक्षण १५ गते नै वीरगंजको नारायणी अस्पतालमा भएको छ ।

 

फरार प्रतिवादीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी नविन बुढाथोकीले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.