logo

मातातिर्थ औंसीको दिनमा एमालेद्वारा आमाहरु सम्मानीत

 इसीमाना सम्वाददता     २०७९ बैशाख १७ गते ०९: ०० मा प्रकाशित     769   पटक पढिएको

मातातिर्थ औंसीको दिन पारेर नेकपा एमालेले सामुहिक रुपमा आमहरुलाई सम्मान गरेको छ ।

नेकपा एमाले वडा कमिटी ५ ले आज कुम्हाल टोल स्थित देब पार्टी प्यालेसमा एक भब्य कार्यक्रमको आयोजना गरेर आमाहरुलाई सम्मान र उपहार प्रदान गरेको हो । सामुहिक रुपमा आमाको मुख हेर्नेदिन नेकपा एमालेले कार्यक्रमको आयोजना गरेर आमाहरुको मन जितेको स्थानीयले बताएका छन ।


कार्यक्रममा कार्यक्रममा लोसपाका नेता तथा संघीय सांसद बिमल प्रसाद श्रीवातस्बले सबैको हित गर्ने काम बीरगंजम महानगरपालिकामा एमाले र लोसपाको गठबन्धनले मात्र गर्ने बताउनु भयो ।
उहाँले बीरगंजको बेथिति हटाउने र गर्व गर्न लायक बीरगंज बनाउन महानगरवासीले सुझबुझपूर्ण फैसला गर्नुपर्ने बेला आएको बताउनु भयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य निर्मला देबकोटाले बीरगंजलाई समृद्ध बनाउनको लागि एमालेको नेतृत्व आवश्यक भएकोमा जोड दिनु भयो ।

कार्यक्रममा बीरगंज महानगरपालिकाको लागि एमालेको तर्फबाट उम्मेदवार बनेका बिजय कुमार सरावगीले बीरगंजलाई आधुनीक र बृहत्तर बीरगंजको रुपमा बिकास गरिने बताउनु भयो 

कार्यक्रममा उप प्रमुख पुरुषोत्तम लाल झाले सबै प्रकारको समस्या समाधान गरी बीरगंलाई आधुनिक समाजको आवश्यकता अनुसारको प्रबिधि र सबै क्षेत्रको समान बिकासको लागि आफूहरुको गठबन्धनलाई निर्बाचित अपिल गर्नु भयो ।

 

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार प्रदिप चौरसिया, एमालेका नेता प्रदिप सिँह ठकुरी, केशव भण्डारी लगायतकाले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.