logo

महानगर प्रमुख सरावगीद्वारा वडा भवनको शिलान्यास, स्नान घरको उद्धघाटन

 इसीमाना सम्वाददाता     २०७८ चैत २१ गते ०९: ४० मा प्रकाशित     379   पटक पढिएको

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा वडा समितिको भवनको एक समारोशवीच महानगर प्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ । १ करोड ५० लाखको लागतमा निर्माण हुने वडा कार्यालयको उहाँले शिलान्यास गर्नु भएको हो ।

वीरगञ्ज महानगरपालिकाको नगरस्तरीय बजेटबाट सुविधासम्पन्न वडा कार्यालय निर्माण गरिने मेयर सरावगीले बताउनु भयो ।

 

नगवा युवा क्लबले आयोजना गरेको कार्यक्रममा मेयर सरावगीसँगै स्थानीय वडाबासी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।

 

त्यस्तै वडा नं २० हरपतगंज श्मशानघाटमा महिलाको लागि निर्माण गरिएको सुबिधा समपन्न स्नान घर महानगर प्रमुख बिजय कुमार सरावगीले आजै उद्वघाटन गर्नु भएको छ।श्मशानघाटमा महिलाकोलागि स्नान घर निर्माण गर्न स्थानीयले माँग गरेका थिए । स्थानीयको माँग अनुसार नगरस्तरीय बजेटबाट स्नान घरको निर्मँण गरिएको हो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.