logo

ग्लोबल कलेज बीरगंजमा ब्यवहारिक ज्ञान, ब्यवस्थापनको प्रर्दशनी

 इसीमाना सम्वाददाता     २०७८ फागुन ७ गते ०७: ५७ मा प्रकाशित     541   पटक पढिएको

प्रदेश २ मै पहिलो पटक व्यवस्थापकका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका छन ।

 


ब्यवस्थापन संकायका विद्यार्थीहरुले ब्यवस्थापकीय दक्षता, आफूले अध्धयन गरेका बिषयमा कलात्मक प्रस्तुती गरेका थिए ।

 

अंग्रेजी, व्यवस्थापन र नेपाली लगायतका पाठयक्रममा अध्ययन गरिएको बिषय अनुसारको प्रर्दनी निकै ने आकर्षक र ज्ञानवर्धक रहेको बीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द कर्णले बताउनु भयो ।

 

कर्णले बिज्ञान लगायतका बिषयमा प्रर्दशनी देखिएको सुनिएको भएता पनि ब्यवस्थापनको प्रर्दर्दशनीमा आफू पहिलो पटक सहभागि भएको बताउनु भयो । उहाँले प्रर्दशनी अत्यन्तै रोचक र ब्यवहारमुलक रहेको प्रतिक्रिया दिनु भयो ।

 

प्राज्ञिक ज्ञान सगे ब्यवहारिक ज्ञान दिन सकियो भने बिद्यार्थीको भोलीको ब्यवहारिक जीवन सहज हुने कलेजका ब्यवस्थापक ओम श्रेष्ठले बताउनु भयो ।

 

 

किताबमा अध्ययन गरेका विषयहरु प्रतिको बुझाई व्यवहारमा प्रदर्शन गर्न पनि प्रर्दशनी महत्वपूर्ण मंच भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने बताउनु भयो ।


प्रदर्शनीमा शेयर मार्केट, बैंकहरुको नीति, अंग्रजी विषयका पार्ट अफ स्पीच, त्यस्तै अर्थशास्त्रको प्रारम्भीक लगानी, लगानीको उपयोगिता र लगानीबाट फाइदा कसरी लिन सकिने लगायतको विषय समेटिएको थियो ।

 

त्यसैगरी नेपाली विषयका कवि लक्ष्मी प्रसाद देवकोटा र देशको ७ वटै प्रदेशको विशेषताहरुको बारेमा प्रदर्शनीमा प्रदर्शन गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.