logo

यौन सम्पर्क राख्न नपाएको रिसमामा प्रेमीकाको हत्या

      7/22/2018 गते 00 00 मा प्रकाशित     1348   पटक पढिएको

बीरगंज ६ साउन । 
जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षिया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउका १९ वर्षिय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । 


भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने ववतिा चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन ।


उनी असार २८ गतेदेखी घरबाट बेपत्ता भएकी थिइन । उनको प्रमेन्द्र चौधरीसंग माया प्रेम रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनायो । हाल गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै  आएका चौधरी  र बिनितावीच ३ वर्ष देखी माया प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।

 


असार २८ गते भलुवहीमा गंगोलनदी छेउको खरवारीमा १२ बजे उनीहरुवीच भेटघाट भएको थियो । सो भेटघाटमा उनीहरुवीच यौन सम्बन्ध समेत भएको थियो । प्रमेन्द्र चौधरीले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बिनिताले इन्कार गरेकोले उनले मृत्युवरण गर्नु परेको पर्साका एसपी रेवती ढकालले बताए ।

 


प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरि घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडीतिर झुण्डीएको सल तानेर हत्या गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । प्रमेन्द्रले कर्तब्य गरि बिनिताको हत्या गरेको अनुसन्धानको क्रममा खुलेकोले उनी बिरुद्ध कर्तब्य ज्यान मुद्धामा कानून बमोजीम थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।

 


प्रहरीले प्रमेन्द्र चौधरीलाई २ गते गिरफ्तार गरेको हो । अनुसन्धानको क्रममा उनले नै कर्तब्य गरि हत्या गरेको खुलेकोले उनी बिरुद्ध काूननी कारवाहीको प्रक्रिया अगाडि बढाएको पर्सा प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.