logo

जनताले सप्तरीमा हराइदिएका यादवलाई बाराबासीले पनि हराउने छनः एमाले नेता मैनाली

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०८: २८ मा प्रकाशित     415   पटक पढिएको

कलैया । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाको प्रदेश सरकारले मधेसमा बिकास नगरेर भ्रष्टाचार गरेको बताएका छन । उनले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको संरक्षणमा भष्टाचार भएको दावी गरे ।

 

बारा क्षेत्र नम्बर २ को लौतनमा आयोजित घरदैलो तथा चुनाबी कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले यस्तो बताएका हुन ।

 

उम्मेदवार पौडेलले भने जसपाले ५ बर्ष प्रधेस सरकार चलायो,यो क्षेत्रमा सान्सद र बिधायक पनि जसपा कै बने लौतन मधुबन (नयाबस्ती सडक धुलाम्मे छ ,खानेपानीको समस्या छ,क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति कमजोर छ, सरकार भ्रष्टाचार गर्न तल्लिन छ । उम्मेद्वार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको बताए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरीमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासीले धुलो चटाउने दाबी गरे ।


त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले शिबचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्ने गरेको स्मरण गराउदै यो क्षेत्रमा २०६४ सालमा जितेर जादा पनि कुनै काम न गरेको बताइन ।


प्रमोद चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य बलबिर चौधरी ,सरस्वती चौधरी , पलट चौधरी,त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.