Toggle navigation
मुख्य खबर
राजनीति
आर्थिक
मनोरञ्जन
तस्वीर कुना
दृष्टिकोण
ईसीमाना सम्वाद
आधा आकाश
सीमापारी/अन्तराष्ट्रिय
अन्य
समाज
खेलकुद
विज्ञान र प्रविधि
स्वास्थ्य
अपराध
साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा निर्वाचित
इसीमाना सम्वाददाता
२०७९ मंसिर ७ गते ०६: २३ मा प्रकाशित
437 पटक पढिएको
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।
डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।
तपाईं हामीसंग
फेसबुक
र
ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
मधेश सरकारको एक करोड लागतमा निर्माण हुने माटो पार्कको जनमत अध्यक्ष डा.राउतद्वारा शिलान्यास
अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक
घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी
राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ
घुसकाण्डमा सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख साह दोषी ठहर,४ महिना कैद र जरिवाना हुने
कानूनमन्त्री चौरसियाद्वारा कालोपत्रे सडक शिलान्यास, बहुअवरीदेखि एकटाङ्गासम्म करिब ३ करोडको लागतमा सडक निर्माण हुँदै
नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन दिदैनः सभापति देउवा
एमालेको निजगढ अध्यक्षमा घलान निर्वाचित, आफनै निर्वाचन क्षेत्रमा मैनालीको बर्चस्वमाथि उठ्यो सवाल
नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा काठमाण्डौमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न
बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वीरगंजमा प्रभात फेरी,लोकतान्त्रिक समाजमा मात्र स्वतन्त्र प्रेसको रक्षा हुने बिश्वास ब्यक्त
पछाडि पारिएको वर्गले अवसर पाउनु संघर्षकै उपलब्धि होः गृहमन्त्री लेखी
नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद
सीमापारी/अन्तराष्ट्रिय
भारतको अप्रेशन सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण
वीरगंज। भारतले बुधबार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको घोषणा गरेको छ ।
अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा
टेक्सस । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको राष्ट्रपती जेलेन्स्कीको भनाइ
गायिका चौहानद्वारा पति सापकोटासँग सम्बन्ध बिच्छेद माँग गर्दै मुद्दा दर्ता
आधा आकाश
इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट थापा सम्मानित
प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल
आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ
दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन
महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि
हाफ म्याराथनमा महतो प्रथम
समाज
रेबिज लागेर चितवनको इच्छाकामनाका प्रजाको मृत्यु
चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस बिभिचन्न कार्यक्रम गरि मनाइँदै
वीरगंज। ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ वीरगंजमा विश्व रेडक्रस दिवस मनाइएको छ ।
होटल तथा पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल
मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ
राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ
खेलकुद
जीतपुरसिमरा गोल्डकपको उपाधिमा हिमालयन शेर्पा क्लबको कब्जा
कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।
वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा मच्छिन्द्र र नेपाल पुलिस भिड्ने
मच्छिन्द्र फुटबल क्लब वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाईनलमा प्रवेश
साबिकको विजेता विभागीय टोली नेपाल पुलीस क्लब पनि सेमीफाइनलमा प्रवेश
तपाईको प्रतिक्रिया