logo

उदयपुर–२ मा नेकपा एमालेका उम्मेदवार रायमाझी विजयी

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ६ गते ०८: ०२ मा प्रकाशित     396   पटक पढिएको

उदयपुर–२ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्।


उनले नेकपा (एस)का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।


एमालेका अम्मरबहादुर रायमाझीले १५ हजार २ सय ५१ मत पाए । एसका जगन्नाथ खतिवडा १२ हजार ८ सय ९३ प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका बागी रामकुमार राई– १० हजार ३ सय ७९ मत पाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.