logo

मधेश प्रदेशमा जनमत पार्टीले खोल्यो खाता

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ६ गते १२: १३ मा प्रकाशित     346   पटक पढिएको

जनमत पार्टीले प्रदेशसभा तर्फ मधेस प्रदेशमा खाता खोलेको छ ।

सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार महेश प्रसाद यादव निर्वाचित भएका छन् । यस्तै, ‘क’ मा पनि जनमतकै सतिश कुमार सिंह निर्वाचित भएका छन् । उनलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ ।

 

महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेश कुमार यादव ७ हजार २३ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.