logo

द्विवेदी प्रति कांग्रेस नेता नीधि “सफ्ट” जसपालाई जित्न नदिन दिए सन्देश

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २५ गते ०७: ३० मा प्रकाशित     731   पटक पढिएको

नेपाली काँग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पर्साको क्षेत्र नं १ मा जसपा एमाले गठबन्धनले चुनाव जित्न नहुने धारणा सार्वजनीक गरेका छन ।


शुक्रवार बिहान संचार माध्यमसंग कुरा गर्दै घुमाउरो पारामा नीधिले पार्टी बाट अलग भएर स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार द्विवेदीलाई जिताउनु पर्ने बताएका हुन । नेता निधीले भने “ हामीले गठबंधनबाट उम्मेदवारी दिएका छौँ, गठबंधनको उम्मेदवार जित्नु पर्छ भन्ने हाम्रो चाहना भए तापनि जसपा कुनै हालतमा जित्नु हुँदैन।


गठबन्धनका उम्मेदवार लक्ष्मण लाक कर्ण मैदानमा छन । स्वतन्त्र उम्मेदवार गठबन्धनका दुबै उम्मेदवारकालागि चुनौती बनेका छन । यो बुझेका नेता निधिले द्विवेदी प्रति सहानूभूती रहेको सार्वजनीक गरेका हुन ।

 

नेपाली काँग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले यस पटकको निर्वाचन दूरगामी महत्व भएको बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.