logo

कर्मचारी ट्रेड युनियन पर्साका अध्यक्ष यादव पार्टीबाट निष्काशित

      12/14/2017 गते 00 00 मा प्रकाशित     1633   पटक पढिएको

वीरगंज, २८ मंसिर । नेकपा एमाले निकट निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई पार्टीबाट निष्काशन गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोल निवासी यादवलाई नेकपा एमाले वडा कमिटीले कारवाही गरेको हो ।

वीरगंज महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष लालबाबु यादवले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी हित बिपरित गतिबिधि गरेको तथा नेकपा एमालेको पार्टी पि.एम र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष जस्तो व्यक्तिले स्थानीय निवार्वचन, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीको

उम्मेदवारलाई सहयोग नगरी बिपक्षी पार्टी संघीय समाजवादी फोरम नेपालको नेताहरुलाई खुलेआम भोट मागेर सहयोग गरेकोले पार्टीबाट निस्काशन गरिएको बिज्ञप्ति मार्फत जनाएका छन् । यादवले मिति २०७४/ ८/ २६ गते बसेको बैठकले

सुवेदार यादवलाई सधारण सदस्य समेत नरहेने गरी पार्टीबाट निष्काशित गरिएको र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साको अध्यक्ष पदबाट हटाउन जिल्ल कमिटी, प्रदेश कमिटी, नेपाल निजामती कर्मचारी कार्यालय, काठमाडौं लगायतको ठाँउमा प्रक्रिया अगाडि बढाइएको बिज्ञप्ति मार्फत जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.