logo

पर्साका सबै स्थानीय तहमा यस्ता छन एमालेका प्रत्यासी 

      9/3/2017 गते 00 00 मा प्रकाशित     2193   पटक पढिएको

बीरगंज १८ भदौ ।नेकपा एमालले पर्साका सबै स्थानीय तहमा आफना उम्मेदवारहरुको अन्तिम टुङगो लगाएको छ । पार्टीका पर्सा संयोजक प्रभू हजराले उम्मेदवारको अन्तिम नामावली आज सार्वजनीक गर्नु भएको हो  ।एमालेले बीरगंज महानगरमा बसरुदिन अन्सारी र सोफिया आचार्यलाई मेयर र उपमेयर बनाएको छ । पोखरिया नगरपालिकाको मेयरमा बृजेश चौहान र  मिनादेवी कानुलाई उपमेयरको उम्मेदवारी दिने निर्णय गरेको छ  । त्यस्तै पर्सागढी नगरपालिकाको मेयरमा हृदयनारायण साह  र उपमेयरमा सरस्वती भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बहुदरामाई नगरपालिकाको मेयरमा प्रमोद कुशवाहा र उपमेयरमा सरस्वती देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पर्साका संयोजक प्रभू हजराले जानकारी दिनु भयो । 
    बिन्दवासीनी गाउँपालिकाको अध्यक्षमा गौरीशंकर साह उपाध्यक्षमा रेनु चौरसिया कालिकामाई गाउँपालिकाको अध्यक्षमा कृष्णमोहन तिवारी ,पकाहा मैनपुर गाउँपालिकाको अध्यक्षमा मदन पासवान उपाध्यक्षमा प्रमीला देवी ,सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा निरराज गिरी र उपाध्यक्षमा केदारकुमारी बिश्वकर्मा ,ठोरी गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ उपाध्यक्षमा गोकुली कुमारी रेग्मी ,जिरा भवानी गाउँपालिकाको अध्यक्षमा रामप्रित महतो थारु उपाध्यक्षमा उषादेवी थारु धोवीनी गाउँपालिकाको अध्यक्षमा इस्लाम मिया तेली उपाध्यक्षमा रामकलीदेवी कुर्मी छिपहरमाई गाउँपालिकाको अध्यक्षमा रणजीत गुप्ता उपाध्यक्षमा आशादेवी यादव पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी उपाध्यक्षमा संजु चौधरी र जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा बासुदेव राम र उपाध्यक्षमा रवनी पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
    बीरगंज महानगरको वडा नं १ भिखम महतो कोइरी ३ मा निरन्जन मिश्र ४ मा सुदीप लामा,५मा प्रदीपसिंह ठकुरी,६ मा बिश्वनाथ अग्रवाल,८ मा राजकिशोर गुप्ता ९ मा बिनयलाल साह,१० मा श्रीलाल रौनीयार,११ मा प्रदुम्न सेढाई,१२ मा सुरेश् गुप्ता १३ मा हिरा गिरी,१५ मा गगन देव पटेल ,१६ रामाधार चौरसिया,१७ किसुनदेव यादव,१८रामानन्द पटेल २० शत्रुघ्न शुक्ला २१ राजेन्द्र राउत अहिर,२२ शिव ठाकुर,२३अवधकिशोर कुशवाहा,२७ प्रदीप यादव,२९ नविजान अन्सारी,३० अमानत अन्सारी,३१ सुलेमान अन्सारी र वडा नं ३२ रामायण महतोलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको संयोजक हजारले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.