logo

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ४ गते १७: २१ मा प्रकाशित     538   पटक पढिएको

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


पोखरिया नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा दुग्देश्वर महादेवको मन्दीरको बिकासकालागि सबै क्षेत्रको ध्यान पुग्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन ।

 

भक्तालु यात्रुको सुविधाकालागि पूर्वाधारको बिकास आवश्यक रहेको वक्ताहरुले जोड दिए । स्थानीय सरकार र नागरिकको सहभागितामा बिकास निर्माणका काम गरेर धार्मिक पर्यटनको प्रर्वद्धनमा टुवा पुर्याउनु पर्नेमा जोड दिए ।


पटेर्वा सुगौली गाउँपालिका वडा नं २ को रामभौरी भाठामा रहेको दुग्देश्वर मन्दीर प्राचीन मन्दीर मध्यको एक हो । प्राचीन समयमा दुग्धको धारा बग्ने भएकोले मन्दीरको नाम दुग्देश्वर महादेवको नाम रहन गएको किम्वंदन्ती रहेको छ ।

 

सुप्रशिद्ध दुग्धेश्वर धामको भौतिक बिकाश तथा धार्मिक सांस्कृतिक र पर्यटन बिकसका लागि मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन

अन्तरक्रिया कार्यक्रममा पूर्व मंत्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी ,प्रदेश सभाका साँसद श्याम पटेल , पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुम्न चौहान संम्बिधान सभा सदस्य रामेश्वर रौनियार एमालेका नेता शिव पटेल ,नेता नेजामुदिन समानी  पोखरिया नगरपालिकाका पूर्व प्रमुख दीपनारायण रौनीयारले आफ्नो बिचार राखेका थिए ।

दुग्धेश्वर धाम धार्मिक सांस्कृतिक र पर्यटकीय गन्तब्य केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको स्थल भएकोले सो को बिकासमा सहकार्य गर्दै आगाडि बढ्न आवश्यक रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.