logo

पक्षघातका शिकार भएका एक शिक्षकको पुकार जीवन रक्षाकालागि सहयोग गर्नुहोस

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २ गते १५: १७ मा प्रकाशित     298   पटक पढिएको

बीरगंज । २२ वर्षिय शिक्षक चन्दन कुमार बैठको उपचारकालागि उनका परिजनले आर्थिक सहयोगको याचना गरेका छन ।

 

बीरगंजमा एउटा नीजि बिद्यालय तथा घरमा ट्यूशन पढाउदे आएका बैठाका दुबै खुट्टा र हातमा पक्षघात(पारालाइज्ड) भएको छ । धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी निवासी बैठा आर्थिक रुपमा कमजोर रहेको भन्दै उनका साथी सन्देश यादवले आर्थिक सहयोगकोलागि अपिल गरेका हुन ।

 

बैठाको नारायणी अस्पतालमा उपचार हुन नसके पछि चिकित्सकले काठमाण्डौ बीर अस्पतालमा लैजान भनेका थिए । बीर अस्पतालमा बेड नपाएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको यादवले जानकारी दिए ।


उपचारकालागि भर्ना भएका बैठा आफैले पनि एउटा भिडियो सन्देश सार्वजनीक गर्दै आफनो आर्थिक अवस्था निकै कमजो रहेको बताएका छन ।

 

उनले आफूलाई बचाउन चिनेका नचिनेका सबैलाई अपिल गरेका छन ।

 

उनले आफू फर्किएर शिक्षा प्रणाीलको सुधारमै लागिरहने प्रतिवद्धता पनि जनाएका छन । उनले आफनो जीवन रक्षाकालागि अपिल गर्दै निशुल्क शिक्षाको ब्यस्थापनमा आफू लाग्ने बताएका छन ।

 

उनले सिद्धार्थ बैकमा रउनले अजय धोवीको नाममा रहेको खाता नम्बर ५५५०१९२७३६५ मा सहयोग रकम पठाउन आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.