logo

वीरगंजमा लायन्स एरिया मिटको  सम्पुर्ण तयारी पूरा

      1/5/2018 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

वीरगंज २१ पुस ।
विश्वकै सवैभन्दा ठूलो सामाजिक संजालको संगठन लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्ट एरिया २ अन्तरगत वीरगंज जीतपुर सिमरा र हेटौंडाका क्लवहरुको एरिया मिट एवं फेलोसिप कार्यक्रम यही २२ गते शनिवारका दिन वीरगंजको आदर्शनगर स्थित सभागृहमा सम्पन्न हूने भएको छ ।

 

नेपाली लायन्सका गौरव व्यक्तित्व पुर्व अन्तरिष्ट्रय डाइरेक्टर संजय खेतान लगायत डिष्ट्रिक गभर्नर, प्रथम भाइस गर्भनर द्दितिय गर्भनर, पुर्व गर्भनरहरु, वी.म.न.पा.का मेयर एवं अन्य वाह्य अतिथिहरु समेत उपस्थित हूने उक्त कार्यक्रम वीरगंज कै इतिहासमा पहिलो पटक हून गइरहेको आयोजकले वताएका छन् ।

 

मिनी क्याविनेटका रुपमा हेरिएको उक्त कार्यक्रमले यस क्षेत्रको लायन्स गतिविधी एवं अन्य सामाजिक क्रियाक्लापहरु र समाजमा योगदान पूप्याएका व्यक्तित्वहरुको समेत सहभागिता हूने हूनाले समग्र लायन्स गतिविधिका वारेमा वीरगंज वासीले सामाजिक कार्यहरुको वारेमा अवगत हूने विश्वास लिइएको छ । 

 


        करीव ५सय जना लायन्स कर्मीहरुको उपस्थिति रहने उक्त कार्यक्रममा विशुद्ध लायन्सकर्मीहरुको सेवाभाव एवं आफ्नै खर्चमा आयोजना गरिएको आयोजक एरिया चिफ देव चौधरीले वताए । उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको र उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि सम्पुर्ण लायन्सकर्मीहरु लाई अनूरोध गरिएको कार्यक्रम की संयोजक लायन विजय ओझैयाले वताइन  ।  

 


कार्यक्रममा विभिन्न रचनात्मक लायन्स एवं वाह्य कलाकारहरुको समेत उपस्थिती रहने  लायन्स क्लब एरिया वी कनफ्रेन्सका मिडिया कोर्डिनेटर विजय कुशवाहाले बताए । ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.