logo

सडक निर्माणले मधेशकाे बिकासकाे बाटाे खुल्छः प्रधानमन्त्री ओली

 ईसीमाना सम्वाददाता     २०८२ जेठ १८ गते ०३: ३० मा प्रकाशित     1215   पटक पढिएको

जनकपुर । प्रधानमन्त्री के.पी.ओलीले मधेशकाे भूूमी बिकासकाे गतीमा अगाडि बढेकाे बताए ।

मधेश प्रदेशकाे भाैतीक पूर्वाधार तथा बिकास मन्त्रालयले अयाेजना गरेकाे ३ सय २० कि.मी.कालाेपत्रे सडककाे डिजिटल शिलान्यास गर्दै बताएका हुन ।

चुरेकाे संरक्षणा गरियाे भनेमात्र मधेशकाे संरक्षणा हुने बताए ।

मधेश संरक्षणा लागि  र पानीकाे आवश्यकताकताकालागि पनि सरकरकाे ध्यान जाने बताए ।

 

 मधेश पछाडि पर्नु पर्ने प्रदेश हाेईन प्रधानमन्त्री ओलीले भने केही कारणाले पछाडि परेकाे भए पनि अब मधेश पछाडि हाेईन अगाडि बढने छ ।

 

मधेशकाे शिक्षाकाे गुणात्मक बिकासकाला गि पनि गम्भिरता पूर्वक ध्यान दिन जरूरी छ ।

 

हुम्ला जुम्ला भन्दा पछाडि रहेकाे मधेशलाई अगाडि लैजान जरूरी रहेकाे बताए ।

मधेश ज्ञानकाे भूमी भएकाे स्मरण गर्दै  उनले मधेशकाे ऐतिहासिकता गाैरबपूर्ण  रहेकाे बताए ।

 

उनले मधेशकाे सर्वदलीय राजनीतिक निणर्यकाे प्रशंसा गरेका थिए ।

 

 उनले पहिला आफूले शिलान्यास गरेका कार्यक्रमहरू अलपत्र परेकाे जानकारीमा रहेकाे बताउदै तिनकाे कार्यान्वयनमा ध्यान दिने बताए। 

 

 उनले ६४ प्रदेश सभा छुने सडककाे निर्माणले मधेशकाे समृध्दिकाे बाटाे खुलेकाे जनाए ।

भाैतीक पू्र्वाधार बिकास मन्त्री सराेज यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा भण्डारी,सभामुख रामचन्द्र मण्डल , मुख्यमन्त्री सतिस सिंह ,मन्त्रिहरू ,सांसद राजनीतिकर्मी ,नेकपा एमालेका प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठ ,ज्वाला साह ,संसदीय दफका नेताहरू एमाले मधेश प्रदेशका अध्मयक्ष चन्ण्डदेश्लवर मण्डल लगायतकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रमकाे संचालन पत्रकार रिन्कु मिश्रले गरेकि थिईन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरी  हवल्दार महतोको मृत्यु

जनकपुरधाम । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको ज्यान गएको छ।

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.