logo

बिज्ञापन बोर्डमा गरिएको मनोनयन प्रति उपभोक्ता हित सरक्षण मंचको गम्भिर आपत्ती

      12/1/2020 गते 00 00 मा प्रकाशित     758   पटक पढिएको

सरकारले बिज्ञापन बोर्डमा गरेको नियुक्ति प्रति नेपालको उपभोक्ता अधिकारीको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मंचले गम्भिर चासो राखेको छ ।

 

बोर्डमा गरिएको नियुक्ति सार्वजनीक भए लगत्तै संचना तथा प्रशारण मंत्री पार्वत गुरुङको गृह जिल्ला  दोलखामा रहनु भएका उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय अध्यक्ष ज्योती बानियाले मंचको तर्फबाट आफनो चासो राख्नु भएको हो।

 

उहाँले मंत्री गुरुङलाई फोन गरेर बिज्ञपान बोर्ड गठन सम्बन्धी गरिएका प्रवन्धहरुको बारेमा जानकारी गराउदै नियुक्ति प्रति मंचको गम्भिर चासो रहेको बताउनु भएको थियो । 


बिज्ञापन बोर्ड बनाउने ऐनको मस्यौदा निर्माणमा योगदान गरेको मंचले त्यसमा गरिएका प्रवन्धको प्रतिकूल नियुक्ति गरिएकोमा त्यसको आलोचना समेत गरेको छ । बिज्ञपान बोर्डको सदस्यमा कम्तीमा 

 कम्तीमा  जना उपभोक्ता अधिकार सस्था र एक जना बिज्ञापनसग संबंधित सेवा प्रदायक सस्थाको प्रतिनिधि रहने ब्यबस्था छ । सोही प्रयोजनका लागि मञ्चको कुनै पनि सदस्य लाई मनोनयनको लागि अनुरोध पनि गरिएको थियोे ।

 

तर दुर्भाग्य बोर्डमा  राजधानी दैनीक  ,अन्नपूर्ण दैनीक एबिसिका मालिकहरु र दुईजना पत्रकार लाई  नियुक्ति गरिएछ उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष बानियाले बोर्डको अहिलेको संरचनाले ऐनले परिकल्पना गरेको जस्तो उभोक्तामैत्री स्वच्छ बिज्ञापन बजारको अवस्था सृजना नहुने दावी गर्नु भयो ।

 

उहाँले अब मालिक र तिनै पत्रीकामा काम गर्ने श्रमजीबीले ऎन बमोजिमको उपभोक्ता र बिज्ञापन सेवा प्रदानकर्ताको काम गर्ने भए छन, धन्यवाद  सरकारलाई भन्दै ब्यङ्य समेत गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.