logo

जनता समाजवादी पार्टीको मधेश प्रदेश संयोजकमा यादव

 इसीमाना सम्वाददाता     २०८० माघ २९ गते ०६: ०३ मा प्रकाशित     532   पटक पढिएको

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संयोजकमा बालकिशोर यादव चयन भएका छन ।

 

जनता समाजवादी पार्टीले बिधान सम्मेलन मार्फत बिधान संशोधन गरेपछिको ब्यवस्था अनुसार प्रदेश समिति तर्दथ समिति निर्माण गर्नु परेको बताइएको छ । जनता समाजवादी पार्टी नेपालको विधानको धारा १३५ बमोजिम मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति गठन गरिएको हो ।

 

प्रदेश सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखा परिक्षण आयोग समेत गठन गरिएको जसपाका केन्द्रिय सदस्य फिरोज अन्सुरले जनाए ।


प्रदेश कार्यकारिणी समिति सदस्यहरुमा रामपृत पासवान, रामसेवक यादव, सुशिल कुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, अरुण कुमार देव, निरा कुमारी साह, दिनेश कुमार यादव लगायतका १७ सदस्य रहेका छन् ।

 

यसैगरि प्रदेश समितिमा प्रभाकर यादव, सुरेन्द्र यादव, कौशलेन्द्र यादव, छेदी यादव, मनोज कुमार यादव, विजय चौधरी लगायतका छन् ।

यस्तै जसपाले बृजमोहन तिवारीको अध्यक्षतामा सल्लाहकार समिति गरेको छ। सदस्यहरुमा हरिनारायण यादव, शिवशंकर यादव, परशुराम यादव, पवन ब्याहुत लगायतका छन् । प्रदेश अनुशासन आयोग तर्फ महाराज यादवको अध्यक्षतामा ७ सदस्सीय समिति घोषणा भएको छ । यसको सदस्यहरुमा विरेन्द्र प्रसाद यादव, पञ्चलो तामाङ, राजिव कुमार यादव लगायतका छन् ।

 

त्यसैगरि अमृत साफीको संयोजकत्वमा प्रदेश लेखा पक्षिण आयोग गठन भएको छ । जसको सदस्यहरुमा मोहम्मद अनवर हासमी, आतिश मिश्र, राजकुमार दास लगायतका रहेको जसपा पर्साका सचिव तवरेज अहमदले जनाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.