logo

पेशागत महासंघ नेपाल पर्साको अध्यक्षमा सिंह सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८० भदौ १५ गते ०७: ०९ मा प्रकाशित     697   पटक पढिएको

बीरगंज ।पेशागत महासंघ नेपाल पर्साको जिल्ला भेलाले रामबाबु सिंहको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा राजेश्वर कुशवाहा,महिला उपाध्यक्षमा रिंकु साह, सचिवमा शिवनाथ प्रसाद थारु,सह सचिवमा राजेश चौहान, कोषाध्यक्षमा अखिलेश सहनी , रहेका छन ।

 

त्यस्तै सदस्यहरुमा लालमहम्मद अन्सारी ,रामेश्वर साह, धर्मेन्द्र चौवे,अमरदेव प्रसाद यादव, बिजय महतो, मनिष पाण्डेय, सुनिता साह, र शत्रुघ्न गिरी रहेका छन ।

 


भेलामा महासंघका केन्द्रीय सचिव रामदेवलाल दास , नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा , निर्मला देवकोटा, अरविन्द कुमार सिंह नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा लगायतले भेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम प्रेम साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा महासंघका केन्द्रीय, प्रादेशिक, घठक संस्थाका अध्यक्षहरू लगायत सयौंको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.